रवीन्द्रको शव काठमाडौंमै, प्रतीक्षामा कप्तानगन्ज
ekantipur.com · Wed Aug 05 15:00:07 GMT 2026

रवीन्द्रको शव काठमाडौंमै, प्रतीक्षामा कप्तानगन्ज
रवीन्द्रकुमार मेहताको शव अझै काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमै छ । निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र सरकारले गरेका प्रतिबद्धता कार्यान्वयनको सुनिश्चितता नभएसम्म परिवार शव नबुझ्ने अडानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)