प्रधानमन्त्री र अर्थमन्त्रीको समानान्तर संवाद, अर्थतन्त्रको गियर बदल्न कि लगानीको वातावरण बनाउन ?
ratopati.com · Wed Aug 05 15:15:00 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पछिल्लो समय निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूसँग निरन्तर संवादमा छन् ।
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले करिब दुई साता मुलुकका अग्रणी सबैजसो उद्यमीसँग सघन संवाद गरेका थिए । उनले असार २४ गतेदेखि श्रावण ८ गते शुक्रवारसम्म ८ भन्दा बढी क्षेत्रका उद्यमी व्यवसायीसँग छलफल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)