झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु
ekantipur.com · Wed Aug 05 15:13:20 GMT 2026

झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु
स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबार दिउँसो आएको भारी वर्षा र आँधीबेहरीसँगै परेको चट्याङबाट राज्यका गिरिडीह, दुम्का र लातेहार जिल्ला प्रभावित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)