बैैकिङ कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ
makalukhabar.com · Wed Aug 05 15:14:45 GMT 2026

काठमाडौं । बैैकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिमराबाट काठमाडौँ आउने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय नवलपुरमा बैैकिङ कसुर मुद्दामा फरार इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रे बस्ने ४० वर्षीय रामबहादुर थापालाई विमानस्थलको आन्तरिक आगमन कक्षबाट आज पक्राउ गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)