हङकङले नेपाललाई दियो १८९रनको चूनौति
khabarhub.com · Mon Jun 08 08:30:25 GMT 2026
काठमाडौं – एसियन गेम्स क्वालिफायरको उपाधि निर्णायक खेलमा हङकङले नेपाललाई १८९ रनको लक्ष्य दिएको छ। सिंगापुरस्थित सिंगा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)