स्थानीय सरकारसँग बालबालिका: विद्यार्थीले उठाए शिक्षा, सुरक्षा र बालअधिकारका सवाल
newsofnepal.com · Wed Aug 05 15:28:10 GMT 2026

लमजुङ।
लमजुङको सदरमुकाम बेसीशहरमा आयोजित ‘स्थानीय सरकारसँग बालबालिका’ कार्यक्रममा बालबालिकाले शिक्षा, स्वास्थ्य, सुरक्षा तथा बालअधिकारसँग सम्बन्धित विभिन्न सवाल स्थानीय सरकारसमक्ष राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)