प्रदेश मन्त्रिपरिषद् विस्तार नहुँदा सांसदको व्यंग्य– मन्त्रीको नाम पनि ओली–प्रचण्डले पठाउनुपर्यो
baahrakhari.com · Wed Aug 05 15:29:27 GMT 2026

सुर्खेत । कर्णालीमा मुख्यमन्त्री नियुक्त भएको एक साता बढी हुँदा पनि प्रदेश सरकारले पूर्णता पाउन नसकेको विषय प्रदेशसभामा उठेको छ ।
सांसदहरूले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा जनजीविकासँग जोडिएका मुद्दा ओझेलमा परेको बताए । मुख्यमन्त्री मंगलबहादुर शाहीले एक्लै सरकार सञ्चालन गरिरहँदा मन्त्रालयहरू मन्त्रीविहीन बनेको, प्रशासनिक निर्णय प्रभावित भएको तथा विकास निर्माण र विपद् व्यवस्थापन प्रभावकारी नभएको विषय सांसादहरूले उठाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)