बाढीले बगाउँदा किसानको ज्यान गयो
annapurnapost.com · Wed Aug 05 15:27:21 GMT 2026

बर्दिबास : महोत्तरीमा बाढीले बगाउँदा एक किसानको ज्यान गएको छ।
खेतमा सिचाइ गर्न खेत पुगेका बर्दिबास नगरपालिका-५ का टंकबदुर बस्नेत गढन्ता खोलाले बगाउँदा ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी गुरु प्रसाद तिमिल्सिनाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)