पाँच दिनपछि धुन्चेमा ‘जेनेरेटर’ : नि:शुल्क मोबाइल चार्ज, टुटेको आशा जोडिंदै
onlinekhabar.com · Mon Aug 31 07:35:06 GMT 2026

१५ भदौ, रसुवा (धुन्चे) । रसुवाको सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’ का लागि ‘जेनेरेटर’ ल्याइएको छ । भोटेकोशी नदीमा गत भदौ १० गते आएको अकल्पनीय विनाशकारी बाढीका कारण विगत पाँच दिनदेखि रसुवा जिल्लाभर विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध छ ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी)को सहयोगमा नेपाल रेडक्रस सोसाइटीले ‘जेनेरेटर’ यहाँ ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)