आन्तरिक संवैधानिक विषयमा अन्तर्राष्ट्रिय संस्थाले टिप्पणी गरेको भन्दै सरकारको आपत्ति
nepalnews.com · Wed Aug 05 15:40:06 GMT 2026

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वाेच्च अदालतका न्यायाधीशहरूलाई महाभियोग लगाउने वा राजीनामा दिन बाध्य पारिएको भन्ने प्रचार सत्य नभएको बताएकी छिन् ।
सिंहदरबारमा कानुन, न्याय तथा मानवअधिकार समितिको बुधबारको बैठकमा मन्त्री गौतमले एमनेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचलगायत अन्तरराष्ट्रिय संस्थाले सर्वाेच्च अदालतका न्यायाधीशलाई राजनीतिक दबाबले राजीनामा दिन बाध्य पारिएको भन्ने आशयले जारी गरेको संयुक्त प्रेस वक्तव्य भ्रामक भएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)