फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ : फिगो
ratopati.com · Wed Aug 05 15:42:42 GMT 2026
रियल म्याड्रिड र बार्सिलोनाका पूर्वस्टार लुइस फिगोले विवादमा तानिएका फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पद छोड्न आग्रह गरेका छन् । इन्फान्टिनोमाथि ‘धोकेबाज’ व्यवहार गरेको आरोप लगाउँदै उनले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् ।
विश्वकपको स्वामित्वको केही हिस्सा निजी इक्विटी लगानीकर्तालाई बिक्री गर्ने योजनाको तीव्र विरोधपछि इन्फान्टिनो दबाबमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)