उद्धार गरिएका बाढीपिडितको चिन्ता- पछि के गर्ने ?
baahrakhari.com · Mon Aug 31 07:43:50 GMT 2026

काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ का बाढीपीडित अहिले काठमाडौंको सानोभर्याङस्थित एल्लो गुम्बामा आश्रय लिइरहेका छन् ।
उद्धार गरेर ल्याइएका करिब १६० जना स्थानीयमध्ये कतिले परिवारका सदस्य गुमाएका छन् भने कतिको घर बाढीले बगाएको छ । बाढीमा जोगिएकाहरूलाई आगामी दिन कसरी बिताउने भन्ने चिन्ता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)