बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ
baahrakhari.com · Wed Aug 05 15:51:51 GMT 2026

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिमराबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय नवलपुरमा बैंकिङ कसुर मुद्दामा फरार इन्द्रावती गाउँपालिका–१ सिम्पाल काभ्रे बस्ने ४० वर्षीय रामबहादुर थापालाई विमानस्थलको आन्तरिक आगमन कक्षबाट बुधबार पक्राउ गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)