जापानमा हुने २०औं एसियाली खेलकुदमा नेपालका १३६ खेलाडीले २२ खेलमा प्रतिस्पर्धा गर्ने
setopati.com · Wed Aug 05 16:06:00 GMT 2026
जापानको आइची-नागोयामा हुने २०औं एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १ सय ३६ खेलाडीले सहभागिता जनाउने भएका छन्।
८० पुरुष र ५६ महिला गरी १ सय ३६ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले छन्। प्रशिक्षक संख्या ३२ रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)