हङकङले नेपाललाई दियो १८९ रनको चुनौती, शेर मल्लको घातक बलिङमा चार विकेट
hamrakura.com · Mon Jun 08 00:00:00 GMT 2026
काठमाडौं । सन् २०२६ एसियाली खेलकुद पुरुष टी-२० क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा हङकङले नेपालसामु १८९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
सिंगापुरमा जारी फाइनलमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)