काठमाडौं महानगरबाट अवकासमा जाने पहिलो प्रमुख प्रशासकीय अधिकृत बने सरोज गुरागाईं
baahrakhari.com · Wed Aug 05 16:25:35 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं आजदेखि सेवा निवृत्त भएका छन् ।
गुरागाईंले, २०८१ भाद्र २७ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार २०८१ असोज ७ गते काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदवहाली गरेका थिए । उमेरका कारण आजदेखि उनी अनिवार्य अवकाशमा गएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)