यदुवंशी-लडाइँमा दलहरू
ekantipur.com · Wed Aug 05 16:32:36 GMT 2026

यदुवंशी-लडाइँमा दलहरू
नेपाली कांग्रेस, नेकपा एमाले तथा नेपाली कम्युनिस्ट पार्टीहरू आफ्नै आन्तरिक चुनौतीसँग जुधिरहेका छन् । पार्टीभित्रको ऊर्जा आन्तरिक सन्तुलन मिलाउन मात्रै खर्चिनुपर्ने अवस्था आए । ती जनताको मुद्दामा पछि परिसकेका हुन्छन् । अब दलहरूले इतिहासबाट शिक्षा लिने कि यदुवंशीकै नियति दोहोर्याउने ?
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)