रसुवाका बाढीपीडितका लागि सारडा ग्रुपको १ करोड सहयोग
lokaantar.com

रसुवाको बाढीपीडितका लागि सारडा ग्रुपले नगद १ करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ ।
सारडा ग्रुपले आफ्नो स्थापना दिवसको अवसर पारेर रसुवाको बाढीपीडित परिवारलाई १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)