२०औं एसियाली खेलकुद: नेपालबाट २२ खेलका १३६ खेलाडी सहभागी हुने
nagariknews.nagariknetwork.com · Wed Aug 05 16:29:16 GMT 2026
जापानको आइची र नागोयामा आयोजना हुने २०औं एसियाली खेलकुद (एसियाड) का लागि नेपालबाट सहभागिता जनाउने खेल र खेलाडीको सङ्ख्या टुङ्गो लागेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २२ खेलका १३६ खेलाडी र ३२ प्रशिक्षक गरी कुल १६८ जनाको टोली सहभागी गराउने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)