ब्रड पिकबाट निर्मल पुर्जाको शव उद्धार, बेलायतमा अन्त्येष्टि गरिने
kendrabindu.com · Wed Aug 05 12:42:53 GMT 2026

काठमाडौं। पाकिस्तानको काराकोरम हिमश्रृङ्खलास्थित ब्रड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को अन्त्येष्टि बेलायतमा गरिने भएको छ।
कठिन उद्धार अभियानपछि बुधबार शव हिमपहिरोबाट निकालेर बेस क्याम्पमा ल्याइएपछि उनको अन्त्येष्टि बेलायतमा गर्ने टुंगो लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)