नेपाल बैंक र पिपल्स डेन्टल कलेजबीच छुट सम्झौता
ekantipur.com · Wed Aug 05 16:54:45 GMT 2026

नेपाल बैंक र पिपल्स डेन्टल कलेजबीच छुट सम्झौता
नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक र बैकमा कार्यरत कर्मचारीले बिरामी दर्ता र चेक अपमा सय प्रतिशतसम्म र अस्पतालका विविध सेवामा लाग्ने शुल्कहरूमा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)