१० यौनकर्मीकाे कथा बुझेपछि ‘लालिमा’काे तयार भएका थिइन् रोश्नी
sutranews.com · Wed Feb 25 06:28:37 GMT 2026

काठमाडौं । फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’मा नायिका रोश्नी कार्की शीर्ष भूमिकामा निर्वाह गरेकी छन् । फिल्ममा उनी यौनकर्मीको चरित्र ‘लालिमा’ बनेकी छन् ।
‘लालिमा’ पात्र निर्माणका लागि रोश्नीले आफूले गरेको तयारीबारे खुलेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)