ज्यानसम्बन्धी कसुरको अभियोग लागेका रास्वपाबाट माननीय
janaaastha.com

‘जान्नेलाई छान्ने’ पार्टीबाट ज्यानसम्बन्धी कसुरको अभियोग लागेका एक चर्चित पर्वतारोही पनि सांसद बनेको खुलेको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जनजातितर्फ समानुपातिक सांसद मिङ्मा ग्याबु शेर्पा उर्फ मिङ्मा डेभिडविरुद्ध प्रहरीमा ज्यानसम्बन्धी कसुरमा जाहेरी रहेको पाइएको हो । दुई वर्षअगावै जाहेरी परेकोमा अहिलेसम्म उनी र उनको टोली पक्राउ परेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)