ब्राजिलले फर्कायो बराबरी गोल
onlinekhabar.com · Mon Jun 29 18:20:34 GMT 2026
१५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले दोस्रो हाफमा जापान विरुद्ध बराबरी गोल फर्काएको छ ।
अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलमा मिडफिल्डर कासेमिरोले ५६औं मिनेटमा हेड मार्फत गोल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)