बाह्य संस्थाको राजनीतिक टिप्पणी स्वीकार्य छैन - कानुनमन्त्री गौतम
nepalviews.com · Wed Aug 05 17:18:23 GMT 2026

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तीन जना न्यायाधीशलाई राजनीतिक दबाब दिएर राजीनामा गर्न लगाएको भन्ने आरोप तथ्य र प्रमाणमा आधारित हुनुपर्ने बताएकी छन् ।
प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले कुनै पनि गम्भीर आरोप प्रमाणबिना सार्वजनिक गर्नु उपयुक्त नहुने बताइन् । "तीन जना न्यायाधीशलाई जबर्जस्ती राजीनामा गराउन राजनीतिक दबाब दिइयो भन्ने तथ्य कहाँ छ? त्यसका लागि प्रमाण हुनुपर्छ," उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)