शेख हसिनाको घोषणा : ‘डिसेम्बरमा बंगलादेश फर्किन्छु’
canadanepal.com · Wed Aug 05 17:35:55 GMT 2026

काठमाडौं - बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी छन् ।
दुई वर्षपछि बुधबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै हसिनाले आफूलाई जेल हालिए वा मृत्युदण्ड दिइए पनि बंगलादेश फर्किने निर्णय परिवर्तन नहुने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)