उदयबहादुर चलाउने नेकपा (बहुमत)को सबै जिम्मेवारीबाट मुक्त
ratopati.com · Mon Aug 31 07:59:27 GMT 2026

काठमाडौं,। नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले पार्टी अध्यक्ष मण्डलका सदस्य उदयबहादुर चलाउने ‘दिपक’लाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेको जनाएको छ ।
पार्टी अध्यक्षले जारी गरेको प्रेस वक्तव्यमा चलाउनेले पार्टीको नीति, विधि र निर्णयविपरीत गतिविधि गरेको आरोप लगाइएको छ । पछिल्लो समय उनले पार्टीभित्र गुटबन्दी गर्ने, विभाजन गर्ने तथा निम्नपुँजीवादी अवसरवादी र अन्ततः विसर्जनवादी रुझान देखाउँदै आएको पार्टीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)