माथिल्लो त्रिशूली-१ मा फसेकाहरूका आफन्त हेलिकप्टरमा घटनास्थलतर्फ
onlinekhabar.com · Mon Aug 31 07:53:47 GMT 2026

१५ भदौ, काठमाडौं । रसुवा बाढीपछि माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा फसेकाहरूका आफन्त घटनास्थलतर्फ गएका छन् ।
उनीहरूको अवस्था सार्वजनिक गर्नुपर्ने मागसहित काठमाडौं थापाथलीस्थित नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) को कार्यालयमा धर्ना दिएका थिए । त्यसपछि कम्पनी र आफन्तबीच सहमति भएपछि घटनास्थलतर्फ गएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)