पत्रकारको आवरणमा लागूऔषध कारोबार, खैरो हेरोइनसहित तीनजना पक्राउ
nepalwatch.com · Wed Aug 05 15:12:51 GMT 2026

काठमाडौँ । पत्रकारको आवरणमा लागूऔषध कारोबार गरेको आरोपमा ४४ दशमलव ३४० ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)