‘मुग्लिन–काठमाडौँ सडक तत्काल सञ्चालन असम्भव’
ratopati.com · Mon Aug 31 08:03:35 GMT 2026

काठमाडौँ । नागढुंगा–मुग्लिन सडक खण्डअन्तर्गत कृष्णभीरमा गएको ठूलो पहिरोका कारण अवरुद्ध बनेको सडक तत्काल सोही स्थानबाट सञ्चालनमा आउन नसक्ने भएको छ ।
पहिरोको प्रकृति हेर्दा यसको स्थायी मर्मत तथा पुनर्निर्माण गर्न करिब एक वर्ष लाग्न सक्ने भएकाले दशैं अगाडि सञ्चालन हुन नसक्ने नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी सचेन्द्र मिश्रले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)