पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न, मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
newsofnepal.com · Mon Aug 31 08:04:12 GMT 2026

पर्वत समाज अमेरिकाको सातौँ अधिवेशनबाट मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ।
नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा रोशन लामिछाने, प्रथम उपाध्यक्षमा सञ्जीव पौडेल, दोस्रो उपाध्यक्षमा ईश्वर श्रेष्ठ, महासचिवमा आनन्द शर्मा, सचिवमा सुरज लामिछाने र धनबहादुर खत्री तथा कोषाध्यक्षमा सञ्जय मल्ल चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा अर्जुन क्षेत्री, गीता सुवेदी, रुपेश गिरी, मौलिक लामिछाने, किशोर श्रेष्ठ, देवेन्द्र पौडेल, स्मृति बानियाँ, मनु गिरी, मुकुन्द पौडेल र सूर्य पौडेल रहनुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)