‘त्यो १० सेकेन्डमा कसरी भाग्न सफल भएँ भन्ने सम्झिँदा मुटु नै सिरिङ्ग हुन्छ’
ratopati.com · Thu Aug 27 15:12:17 GMT 2026

काठमाडौँ । रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी करवीर गैरे ले बुधबार जीवनकै त्रासदीपूर्ण क्षण भोगे । तिब्बत हुँदै भोटेकोशी-त्रिशूली नदीमा प्रवेश गरेको विनाशकारी बाढीबाट ज्यान जोगाउन उनले गरेको संघर्ष कुनै फिल्मको कथाजस्तै लाग्छ ।
उद्धार भएर अहिले काठमाडौँ आएका उनले रातोपाटीसँग त्यो त्रासदीपूर्ण क्षण, ज्यान जोगाउन गरेको संघर्ष र उद्धार हुँदाको अनुभव सेयर गरेका छन् । प्रस्तुत छ गैरेसँग रातोपाटीका विकास चापागाईंले गरेको कुराकानीको सम्पादित अंश :
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)