नेपाल इन्भेस्टमेन्ट मेघा बैंकका सीईओ पाण्डेलाई रिहाइ गर्न आदेश
annapurnapost.com · Fri May 15 13:46:21 GMT 2026

काठमाडौं : सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार उक्त आदेश दिएको हो। स्मार्ट टेलिकम प्रालिको सम्पत्ति लिलाम प्रकरणमा सिइओ पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले नियन्त्रणमा लिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)