मध्यपूर्व द्वन्द्व समाधानका लागि चीनको सहयोग स्वागत गरिने: इरानी विदेशमन्त्री
barnanmedia.com · Fri May 15 13:48:48 GMT 2026

इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार मध्यपूर्वमा द्वन्द्व समाधान गर्न चीनलगायत कुनै पनि सहयोगका लागि आफू तयार रहेको बताएका छन् ।
‘हामी सहयोग गर्ने हैसियत भएका कुनै पनि देशको सहयोगलाई स्वागत गर्छौं,’ विशेष गरी चीनले मध्यपूर्व युद्धमा मध्यस्थता गर्न चाहेमा के यो इरानका लागि स्वीकार्य छ भनी सोधिएको प्रश्नमा ब्रिक्स समूहका राष्ट्रहरूको बैठकका अवसरमा नयाँदिल्लीमा पत्रकारहरूसँगको संवादमा उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)