आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
ratopati.com · Mon Aug 31 08:07:28 GMT 2026

काठमाडौँ । एकाएक उर्लिएको भोटेकोशी बाढी जीवनका लागि त्रासदीपूर्ण दिन बन्यो । भदौ १० गते, बुधबारको उक्त बाढीले घर, भवन, सडक, पुल र अन्य संरचना बगाउँदै गर्दा दौडिएर सुरक्षित स्थानमा पुग्न सफल भएकाहरूका आँखामा बाढीको वितण्डा घुमिरहेका छन् ।
देख्दादेख्दै कैयौँ आफन्त, साथीभाइ र सहकर्मी बाढीमा बेपत्ता भए । ज्यान जोगिए पनि त्यस दिनको त्रास र पीडा कसरी भुलाउने भन्ने बाँचेकाहरुको मनमा परिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)