प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेडबुलको २ करोड सहयोग
onlinekhabar.com · Thu Aug 27 15:07:41 GMT 2026

११ भदौ, काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकको तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रेड बुलले २ करोड रुपैयाँ सहयोग गरेको छ ।
रेडबुलले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड सहयोग हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)