कन्दराले बाढीपीडितका लागि जुटायो २१ लाख, प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण
setopati.com · Mon Aug 31 08:07:00 GMT 2026

कन्दरा ब्यान्डले भोटेकोशी-त्रिशूली बाढीपीडितका लागि २१ लाख रूपैयाँ सहयोग गरेको छ। ब्यान्डले अमेरिकाको एटलान्टामा आयोजना गरेको कन्सर्टमार्फत संकलित रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको हो।
कन्दराको आह्वान र अग्रसरतामा बिएनएमको आयोजनामा भएको कार्यक्रममा एटलान्टामा रहेका नेपाली दर्शक, विभिन्न संघसंस्था, व्यवसायी, कलाकार, शुभेच्छुक तथा नेपाली समुदायको सहभागिता थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)