बङ्गलादेशको गार्मेन्ट क्षेत्रमा रोजगारी सङ्कट
deshsanchar.com · Wed Aug 05 14:15:13 GMT 2026

बङ्गलादेशको प्रमुख निर्यात उद्योगका रूपमा रहेको तयारी पोशाक (गार्मेन्ट) क्षेत्रमा निर्यात घट्दै, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बढ्दै र बजार माग कमजोर बन्दै गएपछि सयौँ कारखाना बन्द भएका छन्। त्यसको प्रत्यक्ष असर हजारौँ कामदारको रोजगारीमा परेको छ भने लाखौँ श्रमिकको भविष्यप्रति चिन्ता बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)