जेनजी आन्दोलनमा घाइते भएकाहरुलाई सम्पर्कमा आउन मोरङ प्रशासनको आग्रह
deshsanchar.com · Wed Aug 05 14:54:45 GMT 2026

मोरङ – जिल्ला प्रशासन कार्यालय मोरङले भदौ २३ र २४ गते भएको घटनामा घाइते भएकालाई परिचय पत्रसहित वर्गीकरण गर्न आह्वान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)