बाढीपीडितको उद्धारसँगै तत्काल बसोबास र बेलीब्रिज राख्न प्रकाशशरण महतको माग
nagariknews.nagariknetwork.com · Thu Aug 27 15:11:17 GMT 2026

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै विस्थापितको तत्काल व्यवस्थापन र अवरुद्ध पूर्वाधार पुनःनिर्माणलाई सरकारले ‘सुपर इमरजेन्सी’का रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा महतले धुन्चे, प्रभावित क्याम्प तथा देविघाटलगायतका क्षेत्रमा पुगेर अवस्था अवलोकन गरेको बताए। उनले पछिल्लो बाढीबाट नेपालमा अहिलेसम्मकै ठूलो क्षति भएको उल्लेख गर्दै रसुवामा नदी आसपासका बस्ती तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)