प्रधानमन्त्री बालेन शाहद्वारा रसुवा बाढी सङ्कटबारे उच्च सुरक्षा निकायहरूसँग निरन्तर छलफल, २४ सै घण्टा सतर्क रहन आदेश
barnanmedia.com · Mon Aug 31 08:04:15 GMT 2026

काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण निम्तिएको गम्भीर संकट समाधान र व्यवस्थापनका लागि प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहले देशका प्रमुख सुरक्षा निकायका प्रमुखहरूसँग प्रत्यक्ष ब्रिफिङ र सघन छलफल अघि बढाउनुभएको छ। विपद् व्यवस्थापन र नागरिक सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै प्रधानमन्त्री शाहले राज्यका सम्पूर्ण सुरक्षा संयन्त्रहरूलाई २४ सै घण्टा उच्च सतर्कताका साथ 'हाई अलर्ट'मा रहन कडा निर्देशन दिनुभएको छ।
सुरक्षा निकायहरूसँगको छलफल र प्रमुख निर्देशनहरू:
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)