भोटेकोसी बाढीमा बेपत्ताको खोजीमा चीनले सम्पूर्ण शक्ति लगाएको छ : सी
baahrakhari.com · Mon Aug 31 08:09:05 GMT 2026

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बत स्वायत्त क्षेत्रमा विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकको खोजीका निम्ति चीनले सम्पूर्ण शक्ति र स्रोत परिचालन गरिरहेको बताएका छन् ।
कीर्गिजस्तानका राष्ट्रपति सादिर जापारोभसँगको द्विपक्षीय भेटवार्ताका क्रममा सोमबार सुरुआती मन्तव्य व्यक्त गर्दै उनले विपत्तिपछिको उद्धार र राहतका विषयमा जानकारी गराए । बाढीपीडितलाई प्रभावित क्षेत्रबाट स्थानान्तरण र पुनर्वास, घाइतेको उचित उपचार तथा दोहोरो विपत्ति हुन नदिन चीनले आवश्यक सबै उपाय अपनाइरहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)