विपद् स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालयबाट तोकिए फोकल पर्सन
swasthyakhabar.com · Thu Aug 27 15:14:09 GMT 2026

काठमाडौं — विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यलाई थप प्रभावकारी, व्यवस्थित र समन्वयात्मक बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न विषयगत क्षेत्रका लागि फोकल पर्सन तोकेको छ।
स्वास्थ्य आपतकालीन अवस्थाको समग्र समन्वयका लागि स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (HEOC) प्रमुख डा. हेमन्त चन्द्र ओझालाई जिम्मेवारी दिइएको छ। आपतकालीन मेडिकल टोली तथा मानव स्रोत परिचालनका लागि HEOC सँगको समन्वयमा डा. रोशन न्यौपानेलाई फोकल पर्सन तोकिएको मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)