विश्वकपको रोचक तथ्यः २७ बाबु–छोरा खेलाडी विश्वकपमा सहभागी
nepalpress.com · Fri May 15 14:02:42 GMT 2026
काठमाडौं। फिफा विश्वकप २०२६ आउन अब २७ दिनमात्रै बाँकी छ। यो विश्वकप २३ औं संस्करणको विश्वकप हो। हालसम्म विश्वकपमा २७ जना बाबु–छोरा खेलाडी सहभागी भइसकेका छन्।
त्यसमध्ये चेजारे माल्दिनी र पाओलो माल्दिनी, जिन जोर्काएफ र युरी जोर्काएफ, पाब्लो फोर्लान र डिएगो फोर्लान, मिगुएल एन्जेल आलोन्सो र जाबी आलोन्सो, माजिन्हो र थियागो, पिटर श्माइकल र कास्पर श्माइकल, क्लाउडियो रेना र जियोभानी रेना तथा लिलियन थुराम र मार्कस थुराम छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)