पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
kendrabindu.com · Fri Jun 26 01:47:27 GMT 2026

काठमाडौं । पोप लियो चौधौँले भूकम्प प्रभावित भेनेजुएलालाई ‘प्रारम्भिक’ आपतकालीन सहायताको रूपमा एक लाख युरो (करिब एक लाख १४ हजार अमेरिकी डलर) पठाएको भ्याटिकनले बिहीबार जनाएको छ ।
यो रकम पोपको परोपकारी कार्य र कठिनाइमा परेका जनतालाई सहायता पु¥याउने भ्याटिकनको कार्यालय एपोस्टोलिक अल्मोन्री बाट उपलब्ध गराइएको हो। “यो ‘प्रारम्भिक रहयोग’ ले आपतकालीन राहत प्रयासहरूलाई सहयोग गर्नेछ,” भ्याटिकनको आधिकारिक समाचार वेबसाइट भ्याटिकन न्यूजले भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)