दुई वर्षपछि बोलिन शेख हसिना
barnanmedia.com · Wed Aug 05 21:15:00 GMT 2026

सन् २०२४ को हिंसात्मक विद्यार्थी आन्दोलनका क्रममा देश छाडेर भारतमा निर्वासित बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले दुई वर्षपछि सार्वजनिक रूपमा मुख खोलेकी छन् ।
बुधबार साँझ भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गर्दै हसिनाले दुई वर्षपछि पहिलो पटक आफ्नो धारणा दिएकी छन् । उनको यो पत्रकार सम्मेलन भिडिओ माध्यमबाट नभई अडिओमा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)