अमेरिकाको लामो दूरीका क्षेप्यास्त्र ‘लगभग सबै’ रित्तियो, प्रतिरोधी हतियार पनि ८० प्रतिशत खर्च
barnanmedia.com · Wed Aug 05 21:35:00 GMT 2026

अमेरिकाले इरानसँगको युद्धमा आफ्नो हतियार भण्डारमा रहेको लगभग सबै लामो दूरीको क्षेप्यास्त्र रित्याएको छ। रोयटर्सले दुई वटा स्रोतलाई उधृत गर्दै अमेरिकाले टाढाबाट अचुक निसाना लगाउने एटीएसीएमएस र पीआरएसएम नामक क्षेप्यास्त्रहरू सबै प्रयोग गरिसकेको बताएको हो।
यी क्षेप्यास्त्रहरू जमिनबाट जमिनमा मार हान्ने हतियार हुन्। प्रतिगोटा १० लाख डलरभन्दा बढी मूल्य पर्ने यी क्षेप्यास्त्र अमेरिकी हतियारका महत्वपूर्ण हिस्सा हुन्। अब अमेरिकासँग यी हतियार कति बाँकी छन्, त्यो खुलेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)