बंगलादेशकी पूर्वप्रधामन्त्री हसिनाले दुई वर्षको मौनतापछि पहिलोपटक सार्वजनिक
barnanmedia.com · Wed Aug 05 22:37:40 GMT 2026

हाल भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधामन्त्री शेख हसिनाले दुई वर्षको मौनतापछि बुधबार पहिलोपटक सार्वजनिक रूपमा भर्चुअल सम्बोधन गरेकी छन् । सम्बोधनका क्रममा उनले आफू आगामी डिसेम्बरमा स्वदेश फर्कने घोषणा गरेकी छन् ।
सन् २०२४ अगस्टमा बंगलादेश छाडेर भारतमा शरण लिन पुगेकी हसिनाले आफूलाई जेल हालिने वा मारिने डर नभएको दाबी गर्दै डिसेम्बरमा बंगलादेश फर्कने बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)