कांग्रेसभित्रै खटपट भएपछि मधेशका मुख्यमन्त्रीले अगाडि बढाएनन् विश्वासको मतसम्बन्धी प्रस्ताव
nepalviews.com · Fri May 15 14:13:48 GMT 2026

जनकपुर । मधेश प्रदेशसभाको बैठक ८ गत्ते शुक्रबारसम्मका लागि स्थगित भएको छ ।
मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिने भनिएकोमा, सभामुख राम अशिष यादवले सांसदहरुलाई अधिवेशको शुभकामना दिन आह्वान गर्दै बैठक स्थगित गरेका छन् । प्रदेश सभा बैठक विहान ११ बजेका लागि बोलाइएकोमा ३ घण्टा अबेर सुरु भएको थियो । बैठक सुरु हुनु केही बेरअघि नै मुख्यमन्त्री यादव प्रदेशसभाबाट बाहिर निस्किएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)