मोदी सवार विमानलाई यूएईको एफ–१६ जेटको स्कर्टिङ
nepalviews.com · Fri May 15 14:13:53 GMT 2026

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार यूएई पुगेका छन् । यूएईको हवाई क्षेत्रमा प्रवेश गर्ने बित्तिकै यूएईको एफ–१६ जेट विमानहरूले मोदीको विमानलाई एस्कर्टिङ गरेका थिए ।
अबुधाबीमा अवतरण गर्दा उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो । प्रधानमन्त्रीले राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेट गर्नेलगायतका कार्यक्रम छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)